रुसी संसदीय निर्वाचनमा पुटिनको युनाइटेड रसिया पार्टीलाई ठूलो अग्रता
khabarhub.com · Mon Sep 21 07:51:25 GMT 2026

एजेन्सी – साइबर आक्रमण र युक्रेनी ड्रोन हमलाबीच सम्पन्न रुसी संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ युनाइटेड रसिया पार्टीले ठूलो अग्रता हासिल गरेको छ।
सरकारी सञ्चारमाध्यमका अनुसार करिब ७१ प्रतिशत मतगणना हुँदा युनाइटेड रसियाले ५७ दशमलव पाँच प्रतिशत मत प्राप्त गरेको छ। राज्य डुमाका ४५० सिटका लागि भएको यो निर्वाचन सन् २०२२ मा युक्रेनमाथि रुसले ठूलो सैन्य कारबाही सुरु गरेपछि भएको पहिलो संसदीय निर्वाचन हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)