नार्कअन्तर्गतका निकायको कार्यशैलीलाई थप परिणाममुखी बनाउन संसदीय समितिको निर्देशन
onlinekhabar.com · Mon Sep 21 07:50:10 GMT 2026

५ असोज, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतका निकायहरूको कार्यशैलीलाई थप परिणाममुखी र स्थानीय आवश्यकतामा आधारित बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा सभापति अशोककुमार चौधरीले यस्तो निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)