घाइते र मुद्दा खेपिरहेका जेनजी युवालाई तत्काल न्याय दिन सरकारसँग सांसद पाठकको माग
nepalsamaya.com · Mon Sep 21 07:59:24 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रकाश पाठकले जेनजी आन्दोलनका घाइते तथा मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय र आवश्यक व्यवस्थापनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाठकले आन्दोलनका घाइतेहरूले उपचार, क्षतिपूर्ति तथा दीर्घकालीन व्यवस्थापनलगायत माग राखेर झापामा ६ दिनदेखि आमरण अनशनमा बसेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)