भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
reportersnepal.com · Mon Sep 21 08:00:48 GMT 2026

दमौली (तनहुँ), ५ असोज । जिल्ला प्रशासन कार्यालयले भीमाद नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र सेवा सुरु गरेपछि वरपरका चार पालिकाका सर्वसाधारण लाभान्वित भएका छन् ।
सर्वसाधारणलाई सहज रुपमा सेवा दिने उद्देश्यले भीमाद नगरपालिकाबाट उक्त सेवा सुरु गरिएको हो । राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि सदरमुकामस्थित प्रशासन कार्यालयमा आउनुपर्ने बाध्यताको अन्त्य गर्न नगरपालिकाबाटै सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)