राहतमा ‘मानवीय सहयोग’को नाममा लापरबाही, ५६ क्विन्टल चामल अखाद्य
bishowkhabar.com · Mon Sep 21 07:59:18 GMT 2026

काठमाडौं – भोटेकोशी बाढीपीडितका लागि राहतस्वरूप वितरण गर्न राखिएको खाद्य सामग्रीमध्ये ठूलो परिमाणमा उपभोग गर्न नमिल्ने खाद्य सामग्री भेटिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको समाखुसीस्थित राधा स्वामी सत्सङ्गमा गरेको अनुगमनका क्रममा करिब ५६ क्विन्टल घुन लागेको चामल र म्याद गुज्रिएको मिश्रित खाद्य पदार्थ फेला पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)