उसुमा हरिलाई १४औँ स्थान
baahrakhari.com · Mon Sep 21 08:01:19 GMT 2026
काठमाडौं । नेपाली उसु खेलाडी हरिप्रसाद गोलेले जापानमा जारी एसियाली खेलकुदमा थाउलोको पुरुष ताइजिछ्वान तथा ताइजीजियान स्पर्धामा १४औँ स्थान प्राप्त गरेका छन् ।
सोमबार आइचीको प्रिफेक्चुरल मार्सलआर्ट हलमा हरिले ताइजिछ्वानमा ९.६३० र ताइजीजियानमा ९.५०६ अंक जोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)