कार्यकाल दोहोर्याउने दाउमा रेनु दाहाल
onlinekhabar.com · Tue May 10 17:56:49 GMT 2022
२७ वैशाख, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालकी माहिली छोरी रेनु राजनीतिमा योगदान भएको पात्र हुन् ।
रेनु दाहालले युद्धकालमा विद्रोही नेताको सन्तानले पाउने सास्ती मात्र खेपिनन्, पार्टीले दिएको जिम्मेवारी पनि पूरा गरिन् । उनी तत्कालीन नेकपा (माओवादी)ले २०५१ फागुनमा जनयुद्ध सुरु गरेसँगै भूमिगत भएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)