सप्तरीमा शल्यक्रिया गरिएकी सुत्केरीको मृत्यु, उपचारमा लापरबाही भन्दै प्रदर्शन
ekantipur.com · Mon Sep 21 08:02:47 GMT 2026

सप्तरीमा शल्यक्रिया गरिएकी सुत्केरीको मृत्यु, उपचारमा लापरबाही भन्दै प्रदर्शन
सप्तरीकी २८ वर्षीया निर्मला चौधरीको मृत्यु भएपछि आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै कारबाही तथा क्षतिपूर्ति मागेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)