पुनर्गठन प्रतिवेदनका कुरा राजनीतिक दस्तावेजमै परेका छन्: ओली
barnanmedia.com · Mon Sep 21 07:54:32 GMT 2026

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावी समीक्षा र पार्टी पुनर्गठनको प्रतिवेदन आफैले लेखेको राजनीतिक दस्तावेजमा परेको बताएका छन्।
ललितपुरको भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा केन्द्रीय कमिटीको तेस्रो बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कार्यदलले ल्याएको प्रतिवेदन ढिला प्राप्त भएको जिकिर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)