मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा, पेनाल्टी सुटआउटमा फ्रान्स पराजित

kharibot.com · Mon Jun 28 23:19:00 GMT 2021

काठमाडौँ । स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा फ्रान्सलाई पेनाल्टीसुट आउटमा पराजित गर्दै स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा दुवै टिमले ३-३ गोल गरेपछि थपिएको अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)