मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेलायतीमा नयाँ प्रधानमन्त्रीको खोजी , होडमा सुनक र जोन्सन अघि

deshsanchar.com · Sat Oct 22 01:04:09 GMT 2022

बेलायतमा सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता तथा प्रधानमन्त्री बन्ने होडमा ऋषि सुनक अग्रस्थानमा देखिएका छन्।

उनले पार्टी नेता तथा प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा सामेल हुनका लागि चाहिने १०० सांसदको समर्थन लगभग पूरा गरेका छन् । मनोनयन दर्ताका लागि १०० सांसदको समर्थन चाहिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)