कालो चस्मा लगाएर गएका कबिन्द्रले भने- आँखामा समस्या छ, क्षमा चाहन्छु
setopati.com · Mon Sep 21 08:02:00 GMT 2026

रास्वपा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटी आज कालो चस्मा लगाएर संसद बैठकमा सहभागी भएका छन्।
उनले आँखामा समस्या भएकोले चस्मा लगाउनुपरेको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)