रसुवा बाढी: सडक पूर्वाधारमा २५ अर्बको क्षति, मन्त्रालयले बनायो कार्ययोजना
clickmandu.com · Mon Sep 21 08:07:55 GMT 2026

काठमाडौं । भोटेकोशी विपद्बाट क्षतिग्रस्त सडक तथा पुलहरूको पुनर्निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयले कार्ययोजना अघि बढाएको छ ।
पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार हालसम्म सडक पूर्वाधारमा करिब २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको पहिचान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)