झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
swasthyakhabar.com · Mon Sep 21 08:08:53 GMT 2026

काठमाडौँ - झापाका सबै स्थानीय तहमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु भएको छ।
अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई खोप दिइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)