मुलुकको राजनीति दुई ध्रुवमा विभाजित नागरिकता विधेयक प्रमाणीकरण प्रकरणले
nepalghatana.com · Wed Sep 21 16:58:00 GMT 2022
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि मुलुकको राजनीति दुई ध्रुवमा विभाजित भएको छ ।
सत्ता गठबन्धनसहित मधेस केन्द्रीत दलले राष्ट्रपतिको कदमलाई गैरसंवैधानिक भनिरहँदा प्रतिपक्षी दल नेकपा एमालेले बचाउ गरेको छ । यसले चुनावको मुखमा दलहरुबीच दुरी बढ्ने संकेत देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)