पर्सामा लागूऔषध गाँजासहित तीन जना नियन्त्रणमा
khabarhub.com · Mon Sep 21 08:12:31 GMT 2026

वीरगञ्ज – प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
लागूऔषध गाँजा ओसारपसार कार्य भइरहेको भन्ने विशेष सूचनाको आधारमा आज जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी टोलीले गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)