राजदूत नियुक्तिको विषय संसद्मा प्रवेश– आफैँले बनाएर मापदण्ड सरकारले मिच्यो
sutranews.com · Mon Sep 21 08:14:58 GMT 2026

काठमाडौं । प्रतिपक्षी दल राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले हालै सरकारले विभिन्न १३ देशका लागि राजदूतको नाम सिफारिस गर्दा आफैंले बनाएको मापदण्ड मिचेको आरोप लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)