एक्सट्रीमको ऊर्जासँग नेपाली ई-स्पोर्ट्सको उडान
kalakarmi.com · Mon Sep 21 08:10:48 GMT 2026
काठमाडौं- नेपालमा सम्पन्न PMGO २०२६ सिजन २ दक्षिण एशिया फाइनलको उपाधि पाकिस्तानको 4Thrives Esports ले जितेको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै 4Thrives Esports ले कुल २०९ अंक हासिल गरी उपाधि विजेता बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)