केन्द्रीय कमिटी बैठकमा मोबाइल नल्याउन एमाले अध्यक्ष ओलीको निर्देशन
ekantipur.com · Mon Sep 21 08:11:55 GMT 2026

केन्द्रीय कमिटी बैठकमा मोबाइल नल्याउन एमाले अध्यक्ष ओलीको निर्देशन
बैठकस्थलमा मोबाइलबाट भिडियो खिच्न, रेकर्ड गर्न तथा लाइभ गर्नसमेत नपाइने अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)