दुई कोरियालाई छुट्याउने डीएमजेडमा रहस्यमय विस्फोट, ३ दक्षिण कोरियाली सैन्य अधिकारी घाइते
clickmandu.com · Mon Sep 21 08:13:09 GMT 2026

एजेन्सी । दुई कोरियालाई छुट्याउने असैन्यीकृत क्षेत्र (डीएमजेड) को पश्चिमी क्षेत्रमा एक सैन्य अभियान सञ्चालन गरिरहेका बेला सोमबार भएको एक रहस्यमय विस्फोटमा तीनजना दक्षिण कोरियाली सैन्य अधिकारी घाइते भएको सौलको जोइन्ट चिफ्स अफ स्टाफ (जेसीएस) ले जनाएको छ ।
ती अधिकारीहरूमध्ये दुईजनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । तेस्रो अधिकारीलाई पनि हवाई उद्धार गर्नुअघि सडकमार्गबाट लगिने अपेक्षा गरिएको जेसीएसले उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण नदिई एक विज्ञप्तिमार्फत बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)