मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिगलिगकोट दौड रोकियो, निरन्तरता दिनुपर्छ- कबिन्द्र बुर्लाकोटी

setopati.com · Mon Sep 21 08:10:00 GMT 2026

रास्वपा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले लिगलिगकोट दौडलाई निरन्तरता दिन आग्रह गरेका छन्।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले केही वर्षदेखि लिगलिगकोट दौड रोकिएको र स्थानीयले गुनासो गरेको उल्लेख गरे।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)