एसियाली खेलकुद चलिरहँदा जापानमा भीषण आँधीको चेतावनी, ३०० उडान रद्द
nepalpress.com · Mon Sep 21 08:11:02 GMT 2026

काठमाडौं । जापानको राजधानी टोकियोसहित आसपासका क्षेत्रमा शक्तिशाली आँधीको जोखिम बढेपछि आपत्कालीन चेतावनी जारी गरिएको छ ।
अधिकारीहरूले पहिरो र बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)