बाढी प्रभावितका लागि नयाँ शहर बनाउने सरकारको योजना !
arthasarokar.com · Mon Sep 21 08:16:58 GMT 2026

काठमाडौँ । सरकारले भोटेकोशी बाढी प्रभावितका लागि नयाँ शहर बनाइदिने भएको छ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले विकास समितिको बैठकमा बोल्दै बाढी प्रभावितका लागि नयाँ शहर बनाइने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)