ज्ञानेन्द्र शाहीको आरोप : सरकारले आफ्नै मापदण्ड लत्त्याएर एनजीओकर्मीहरुलाई राजदूत बनायो (भिडिओ)
nepalpress.com · Mon Sep 21 08:06:03 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले आफ्नै मापदण्डविपरीत विभिन्न देशका लागि राजदूत सिफारिस गरेको भन्दै संसद्मा कडा आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद शाहीले परराष्ट्र मन्त्रालयले बनाएको मापदण्ड लत्त्याएर अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा विदेशी निकायमा कार्यरत व्यक्तिहरूलाई राजदूतमा सिफारिस गरिएको दाबी गरे । उनले यसलाई ‘सुशासन कि कुशासन ?’ भनी प्रश्न गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)