फाइभस्टार होटल हटाउनुपर्छ : रास्वपा
bishowkhabar.com · Mon Sep 21 08:19:58 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले सिंहदरबारभित्र सञ्चालित महँगा होटल तथा क्यान्टिनको मूल्यप्रति आपत्ति जनाउँदै त्यस्ता ‘फाइभस्टार’ होटल हटाउन माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा विशेष शून्य समयमा बोल्दै सांसद सुनारले सिंहदरबारभित्र सामान्य खाद्यवस्तुको मूल्यसमेत अत्यधिक महँगो रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)