शान्तिदूत खनाललाई धर्म र वातावरण संरक्षण सम्मान
janaaastha.com

नेपालका विश्व आध्यात्मिक दूत तथा सामाजिक अभियानकर्मी प्रदीप खनाललाई भारतको कर्नाटकस्थित बेङ्लुरुमा वल्र्ड ओजोन इन्टरनेसनल इन्भी फेस्ट अवार्ड–२०२६ बाट सम्मान गरिएको छ । विश्व ओजोन तह बचाउ दिवस तथा आयुर वाटिका–२०२६ का अवसरमा राष्ट्रिय प्रदूषण नियन्त्रण तथा वातावरण संरक्षण समिति (एनपिसिइसिसी) ले विश्वेश्वरैया प्राविधिक विश्वविद्यालय (भिटियु), कर्णाटकका सहकार्यमा गत भदौ ३१ गते भिटियु क्याम्पस, नागरभावी, बेङ्लुरुमा गरेको समारोहमा उनलाई सो सम्मान दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)