पेट्रोल र डिजेलको भाउ घट्यो, ग्यास यथावत्
nepalsamaya.com · Wed Jul 31 17:03:41 UTC 2024

काठमाडौं- सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो।
घटेको भाउ बिहीबार बिहान एक बजेबाट लागू हुनेछ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)