अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन
khabarhub.com · Mon Sep 21 08:23:15 GMT 2026

बेइजिङ- चीनले आफ्नो अन्तरिक्ष केन्द्र ‘थियानगोङ’ मा हालसम्म १४ प्रजातिका २० भन्दा बढी प्रकारका वनस्पति उत्पादन गरेको छ।
चिनियाँ अधिकारीहरूका अनुसार अन्तरिक्षमा विभिन्न बाली उत्पादनसम्बन्धी प्रयोगले भविष्यमा अन्तरिक्ष केन्द्रमै ठूलो मात्रामा खाद्य बाली उत्पादन गर्ने आधार तयार गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)