जेनजीको मागलाई सरकारले बेवास्ता गर्यो : आरेन राई
baahrakhari.com · Mon Sep 21 08:23:00 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जेनजी आन्दोलनको जगमा बनेको सरकारले नै जेनजीका मागलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा राईले आन्दोलनका क्रममा उठाइएका मागप्रति सरकार गम्भीर नभएको भन्दै प्रश्न गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)