करातेकी निरुपा पहिलो खेलमै पराजित
baahrakhari.com · Mon Sep 21 08:24:29 GMT 2026
काठमाडौं । नेपाली कराते खेलाडी निरुपा दोङ तामाङ एसिया खेलकुदमा महिला कुमुतेको क्वार्टरफाइनलबाटै बाहिरिएकी छन् ।
सोमबार तोयोहाशी जिम्नाजियममा सिधै ६८ केजीमुनिको क्वार्टरफाइनलमा प्रतिस्पर्धा गरेकी निरुप हङकङकी चेउक ली वोङसँग ३–० ले पराजित भइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)