पार्टी हितविपरीत टीकाटिप्पणी नगर्न एकीकृत समाजवादीको निर्देशन
baahrakhari.com · Mon Aug 11 17:33:46 GMT 2025

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको विधि र पद्धति विपरित टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
पार्टीका केही जिम्मेवार नेता तथा कार्यकर्ताहरुले पार्टी हितविपरीत जथाभावी अभिव्यक्ति दिन थालेपछि पार्टीले सो निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)