कोशी टप्पुमा जीर्ण रेलको डिब्बा संरक्षण गर्न स्थानीयको माग
gorkhapatraonline.com · Mon Sep 21 08:27:52 GMT 2026

सुनसरीको कोशी टप्पु वन्यवन्तु आरक्ष क्षेत्रमा जीर्ण बनेको ऐतिहासिक रेलको डिब्बा संरक्षण गर्न स्थानीयले माग गरेका छन् ।
सुनसरीको पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र वरपर रहेको जीर्ण रेलको डिब्बा (बोगी)को तत्काल संरक्षण गरी संग्रहालयमा राखेर संरक्षण गर्नुपर्ने माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)