पार्टी पुनर्गठनको प्रतिवेदन राजनीतिक दस्तावेजमै समेटिएको छ : ओली
nepalnews.com · Mon Sep 21 08:21:25 GMT 2026

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन आफूले तयार गरेको राजनीतिक दस्तावेजमै समेटिएको बताएका छन्।
ललितपुरको भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा सोमबार सुरु भएको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले कार्यदलले प्रतिवेदन बुझाउन ढिलाइ गरेका कारण केन्द्रीय कमिटी बैठक समेत प्रभावित भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)