आगजनी भएका बसका चालकको अवस्था चिन्ताजनक
onlinekhabar.com · Mon Sep 21 08:26:05 GMT 2026

५ असोज, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बस आगलागीमा परी घाइते भएका चालको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्। कीर्तिपुर अस्पताल (बर्न अस्पताल)का वरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राईका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको छ।
‘उहाँको स्वास्थ्य अवस्था गम्भीर छ‘ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)