एक्सट्रीमको ऊर्जासँग नेपाली ई-स्पोर्ट्सको उडान
khabarhub.com · Mon Sep 21 08:28:36 GMT 2026
काठमाडौं – नेपालमा सम्पन्न पब्जी मोबाइल प्रतियोगिता पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) २०२६ सिजन २ दक्षिण एशिया फाइनलको उपाधि पाकिस्तानको ‘फोर थ्राइभ्स ई-स्पोर्ट्स’ ले जितेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फोर थ्राइभ्स ई-स्पोर्ट्सले कुल २०९ अंक हासिल गरी उपाधि विजेता बनेको हो ।
काठमाडौंस्थित दशरथ रंगशालामा आयोजित प्रतियोगितामा दक्षिण एशियाका उत्कृष्ट पब्जी मोबाइल ग्लोबल ओपन टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)