राष्ट्रसंघको महासभामा जानुअघि प्रधानमन्त्रीले गरे कांग्रेस नेताहरूसँग छलफल
setopati.com · Mon Sep 21 08:25:00 GMT 2026

प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा जानुअघि नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार प्रधानमन्त्री शाहले कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दल नेता भीष्मराज आङ्देम्बेसँग कुराकानी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)