ज्ञानेन्द्र शाहीको प्रश्न-राजदूत सिफारिसमा सरकार आफैँले बनाएको मादपण्ड किन उल्लंघन गर्यो?
himalpress.com · Mon Sep 21 08:27:29 GMT 2026

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले आफैँले बनाएको मापदण्डविपरीत राजदूत सिफारिस गरेको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा नेता शाहीले परराष्ट्र मन्त्रालयले बनाएको मापदण्डविपरीत विभिन्न देशमा राजदूत सिफारिस गरिएको भन्दै सरकारको आलोचना गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)