मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्विट्जरल्यान्डले पहिलो जितमा शाकिरीको दुई गोल

baahrakhari.com · Sun Jun 20 18:38:00 GMT 2021

काठमाडौं । जारी युरोकप फुटबलमा स्विट्जरल्यान्डले पहिलो जित निकालेको छ । आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३–१ गोल अन्तरले परजित गरेको हो ।

स्विट्जरल्यान्डलाई जित दिलाउन जेर्दन शाकिरीले दुई गोल तथा ह्यारिस सेफेरोभिकले एक गोल गरे । टर्कीका लागि खेलको ६२ औँ मिनेटमा इरफान काभेसीले एक गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)