इटालीमा विद्यालयमा बुर्का, नकाबमा प्रतिबन्ध लगाइँदै
nepalpress.com · Mon Sep 21 08:29:31 GMT 2026

काठमाडौं । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले विद्यालयमा बुर्का र नकाबजस्ता अनुहार ढाक्ने पोसाकमा प्रतिबन्ध लगाउने तथा प्रत्येक कक्षामा विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने कानूनी व्यवस्था ल्याउने घोषणा गरेकी छन् ।
एकीकरणमा कठिनाइ देखिएका विदेशी विद्यार्थीका अभिभावकलाई इटालियन भाषा सिक्नुपर्ने व्यवस्था पनि प्रस्तावित कानूनमा समेटिने उनले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)