सुष्मिता सेनका नयाँ प्रेमी ललित मोदी !
kharibot.com · Thu Jul 14 16:51:00 GMT 2022
काठमाडौँ । आईपीएलका पूर्व अध्यक्ष ललित मोदीले बिहीबार साँझ ६ बजे ट्वीटरमा पूर्व मिस युनिभर्स सुस्मिता सेन डेट गरिरहेको घोषणा गरेका छन् । ललितले ट्विटरमा सुस्मिताको इन्स्टाग्राम अकाउन्ट ट्याग गरेका छन् ।
आफ्नो पहिलो ट्विटमा ललित मोदीले सुस्मिताको इन्स्टाग्राम अकाउन्ट @sushmitasen47 ट्याग गरेका छन्, जबकी सुष्मिताको ट्विटर एकाउन्ट @thesushmitasen हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)