अन्नपूर्ण बेस क्याम्प पुग्यो नेपाल भलिबल लिगको ट्रफी, ‘गौरवको यात्रा’ सम्पन्न
arthadabali.com · Mon Sep 21 08:29:47 GMT 2026
पोखरा / नेपाल भलिबल लिग (एनभीएल) सिजन–१ को उपाधि विजेता अन्नपूर्ण स्पाइकर किंग्स (एएसके) ले आयोजना गरेको ‘गौरवको यात्रा’ ट्रफी टुर अन्नपूर्ण बेस क्याम्प (एबीसी) पुगेर सम्पन्न भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)