एमालेले टुंग्यायो उम्मेदवार : झापा ५ बाट ओली‚ ईश्वर र योगेशले पाएनन् टिकट [को-कहाँ? सूचीसहित]
nepalnews.com · Sat Jan 17 17:42:10 GMT 2026

काठमाडौँ। नेकपा एमालेले आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।
केन्द्रीय सचिवालयको शनिबार बसेको बैठकले केही क्षेत्रबाहेक उम्मेदवारको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उनका अनुसार उम्मेदवार चयन गर्न बाँकी क्षेत्रमा टुंग्याउने जिम्मा अध्यक्ष केपी ओलीलाई दिइएको छ। ओलीले झापा ५ बाटै उम्मेदवारी दिने भएका छन्। झापा ५ बाट ओलीले २०४८ सालदेखि जित्दै आएका छन् । उनी २०६४ मा मात्रै यहाँ पराजित भए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)