उम्मेदवार छनौटपछि योगेशको आग्रह-निर्णय सुनेर विचलित नहुनू
nepalpress.com · Sat Jan 17 17:41:11 GMT 2026

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीले गरेको निर्णय सुनेर विचलित नहुन आग्रह गरेका छन् ।
केहीबेर अघि एमाले सचिवालय बैठकले देशभरिका लागि उम्मेदवार तय गरेको छ । उम्मेदवारको नाम सार्वजनिक भए लगत्तै विभिन्न टीकाटिप्पणी सुरु भइरहेको छ । यसैबिच भट्टराईले नेकपा एमालेका नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्दै एकताबद्ध हुन र पार्टीको उम्मेदवारलाई विजयी गराउन समेत आह्वान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)