मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तान : पिटिआई नेता खानलाई परिवारसँग भेट्न नदिइएको परिवारको दावी, अडियाला जेल बाहिर प्रदर्शन

barnanmedia.com · Wed Dec 31 21:35:00 GMT 2025

पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) का संस्थापक नेता र पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको परिवार र पार्टी नेताहरूलाई अडियाला जेलमा भेट्न रोकिएपछि विरोधमा जेलबाहिर व्यापक धर्ना र विरोध प्रदर्शन भएको छ।

इस्लामाबाद उच्च अदालतले मार्च २४ मा जारी गरेको आदेशका बाबजुद नेता खानलाई भेटमा रोक लगाइएपछि उहाँका समर्थकद्वारा विरोध गर्दै जेलबाहिर धर्ना दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)