२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाली टोली हङकङसँग पराजित
lokaantar.com
जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदको महिला भलिबलमा नेपाली टोली सोमबार हङकङसँग पराजित भएको छ ।
नेपाली टोली यसअघि नै उपाधि होडबाट भने बाहिरिइसकेको छ । नवौँदेखि १२औँ स्थानसम्मको वरीयता निर्धारण गर्न सोमबार खेलाइएको खेलमा नेपाल ०–३ को सोझो सेटमा पराजित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)