महासभामा उठाउने एजेण्डाबारे प्रधानमन्त्री बालेनले गरे प्रमुख प्रतिपक्षी दलसँग छलफल
annapurnapost.com · Mon Sep 21 08:30:38 GMT 2026

काठमाडौं : प्रधानमन्त्री बालेन शाहसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले भेट गरेका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो।
संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्री बालेनले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाएका हुन्। छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँगै विश्वप्रकाश शर्मा पनि उपस्थित थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)