बसमा आगजनी गरेका दावाको शरीरमा ९० प्रतिशत जलन, अवस्था गम्भीर
ratopati.com · Mon Sep 21 08:41:55 GMT 2026

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा बस आगलागीमा परी घाइते भएका बसका चालक २५ वर्षीय दावा लामाको शरीरको ९० प्रतिशत भाग जलेको छ ।
कीर्तिपुर बर्न अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख एवं सिनियर कन्सल्टेन्ट प्लास्टिक सर्जन डा। विशाल कार्कीका अनुसार अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको र अवस्था गम्भीर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)