तमुधिं यूकेद्वारा बाढीपीडितलाई १ करोड ३१ लाखभन्दा बढी सहयोग
ratopati.com · Mon Sep 21 08:41:32 GMT 2026

काठमाडौँ । बेलायतस्थित सामाजिक संस्था तमुधिं यूकेले भोटेकोशी बाढीपीडितका लागि १ करोड ३१ लाख ११ हजार १११ रुपैयाँभन्दा बढी सहयोग प्रदान गर्ने भएको छ।
सङ्कलित रकममध्ये १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिनेछ भने बाँकी करिब २० लाख रुपैयाँ प्रभावित क्षेत्रमा पुगेर प्रत्यक्ष राहत वितरणमा खर्च गरिने संस्थाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)