मोरङ र कैलालीमा दुई बालिकामाथि जबरजस्ती करणी, दुई जना पक्राउ
ratopati.com · Mon Sep 21 08:42:03 GMT 2026

काठमाडौँ । नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ र कैलालीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
मोरङमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका-११ तीनमुढे बस्ने ६० वर्षीय अलकछन माझी चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)