राप्रपाको प्रश्न ? मापदण्ड विपरित राजदूत सिफारिस विदेशीको दवावमा होकि कि अर्बौं उठाउने उदेश्यले हो ?
barnanmedia.com · Mon Sep 21 08:38:25 GMT 2026

५ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजदूत सिफारिसमा प्रश्न उठाएको छ । राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीले सरकारले राजदूत नियुक्तिका लागि आफैँ बनाएको मापदण्ड उल्लंघन गरेको आरोप लगाएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा शाहीले राजदूतका लागि अयोग्य ठहरिने व्यक्तिलाई समेत सरकारले नियुक्त गरेको दाबी गरे । उनले राजदूत नियुक्तिमा सरकारले निर्धारण गरेको मापदण्ड कार्यान्वयन नभएको भन्दै प्रश्न उठाए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)